रविलाई काठमाडौं ल्याइँदै
काठमाडौं । रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो। पोखरा एयरपोर्ट भएर उनलाई काठमाडौं ल्याइने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment