मन्त्रिपरिषद् बैठक जारी
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।
सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।
बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment