रुकुमको पुथा उत्तरगंगाको मत गणना भोली मात्रै
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मत गणना भोली मात्रै हुने भएको छ।
निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार मतदान सम्पन्न भए पनि गाडीमा ३ घण्टा लगाएर मतपेटिका ल्याउनु पर्ने र त्यसपछि फेरि पैदल आउनुपर्ने केही वडा रहेकाले आज रातभरमा मतपेटिका संकलन गरिने छ।
उनका अनुसार उपनिर्वाचनमा उक्त पालिकामा ५३.०५ प्रतिशत मत खसेको छ। ११ हजार १ सय ८० जना मतदानदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment