No ads found for this position
No ads found for this position

विवादपछि रोकिएको ओखलढुंगाको मुलुङ–५ को मत गणना सुरु

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ मंसिर २०८१ २०:५०
816
Shares
No ads found for this position

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा विवादपछि रोकिएो मत गणना पुन: सुरु भएको छ।

कांग्रेस-एमाले प्रतिनिधिबीच विवाद हुँदा केहीबेर रोकिएको मत गणना पुन: सुरु भएको हो।

जारी मत गणनामा एमाले उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मतका साथ लिड गर्दा कांग्रेस उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन्।

यस्तै रास्वपाका विष्णु प्रसाद पोखरेलले ३६, नेकपा माओवादी केन्द्रका मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *