दार्चुलाको दुहु गाउँपालिका-५ मा कांग्रेसका धनसिंह विजयी
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर-५ मा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।
कांग्रेस उम्मेदवार धनसिंह कुवर ३७६ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका मानसिंह बडालले ३५८ मत ल्याए।
नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालसिंह कुवरले २५ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment