No ads found for this position
No ads found for this position

सानीभेरी-५ को वडाध्यक्षमा कांग्रेसका खत्री विजयी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ मंसिर २०८१ २१:३२
1.5k
Shares
No ads found for this position

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री विजयी भएका छन्।

उनी ५९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका छन्।

यहाँ १ हजार १४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *