ओखलढुंगाको मोलुङ-५ एमालेका तामाङ विजयी

डिसी नेपाल
१६ मंसिर २०८१ २१:४८
648
Shares

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा नेकपा एमाले उम्मेदवार विजयी भएको छ।

एमालेका गंगाबहादुर तामाङ ३०२ मतका साथ विजयी भएका हुन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका घनश्याम दाहालले १४५ मत मात्र प्राप्त गर्न सके।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *