डोटीको पूर्वीचौकीमा-६ मा कांग्रेसका थापा निर्वाचित

डिसी नेपाल
१६ मंसिर २०८१ २२:०२
896
Shares

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन्।

थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन्।

नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत ल्याउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाएकी छन्। १३ मत बदर भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *