No ads found for this position
No ads found for this position

गोरखा नगरपालिका–५ मा माओवादीका मगर निर्वाचित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ मंसिर २०८१ २२:५२
696
Shares
No ads found for this position

काठमाडौं । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याएका छन्। नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३ सय ४५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले ८२ मत मात्र ल्याउन सके।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *