महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ निर्वाचित
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा नेकपा एमालेका सकिवुल खाँ विजयी निर्वाचित भएका छन्।
खा ६ सय ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आरतीदेवी यादव ५ सय ३४ मत ल्याइन्। नेपाली कांग्रेसका जानिफ खाँले २ सय ८४ मत मात्र ल्याउन सके।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment