काठमाडौं १६ मा रास्वपा उम्मेदवारको अग्रता
काठमाडौं । काठमाडौं महानगपालिका-१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रता लिएकी छन्।
१७३२ मत गणना हुँदा रास्वपाकी रोजिना श्रेष्ठ ४९३ मतका साथ लिड गरिरहेकी छन्। उनलाई नेकपा एमालेका लक्ष्मी रत्न तुलाधारले ३८४ मतका साथ पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका देवेन्द्र पाठक ३६९ मत र नेकपा एसका मीन बहादुर मानन्धर २०० मतका साथ प्रतिस्पर्धामा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment