सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
सुनसरी। गढी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा नेपाली सुनसरी कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ मत गरेको निर्वाचन आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment