चितवनमा पनि लिइयो रविसँग बयान, भोलि पनि जारी रहने

डिसी नेपाल
१८ मंसिर २०८१ १६:५२
196
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग चितवन अदालतमा पनि बयान लिइएको छ।

जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान लिइएको हो। उनीसँगको बयान आज नसकिएकाले भोली पनि जारी नै रहने अदालतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *