कस्तो छ धनगढीका मेयरको स्वास्थ्यवस्था?

डिसी नेपाल
२३ मंसिर २०८१ २२:३८
504
Shares

धनगढी । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल मस्तिष्क स्ट्रोकको समस्या देखिएपछि शनिबारदेखि भारतको दिल्लीमा उपचाररत छन्।

शनिबार धनगढीबाट रेफर गरिएका मेयर हमालको दिल्लीस्थित म्याक्स अस्पतालको न्यूरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उपचार भइरहेको छ।

हमालको सचिवालयले उपचारको क्रममा चिकित्सकले विभिन्न परीक्षण जारी राखेको बताइएको छ। डाक्टरले ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *