इजरायली बर्बरताको बिरोधमा प्रचण्डको हस्ताक्षर
काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को बिरूद्धमा उभिएका छन्।
प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन्, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो।
प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्ध देशब्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment