बैतडीमा ६० वर्षीय पुरुषको शव फेला
बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन्।
पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना बारे प्रहरीले अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment