राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र चीनका विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन शुक्रबार विन्जाओमा सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदानप्रदान भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनीका लागि एनएफपिजेका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्त आइपुगेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment