एनपीएलः चितवनले टस जित्यो

डिसी नेपाल
३ पुष २०८१ ८:३६
436
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुइवटा खेल हुदैँछ। आज एलिमिनेटर र पहिलो क्वालिफायर खेल हुदैँछन।

विहान ९ बजे हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। उक्त खेलमा चितवनले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। एलिमिनेटरमा पराजित हुने टोलीको पहिलो सिजनको एनपीएल यात्रा समाप्त हुनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ।

आजै पहिलो क्वालिफायरको खेल पनि हुनेछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर खेल हुदैँछ। उक्त खेल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *