धापासीस्थित एक घरमा आगलागी

डिसी नेपाल
४ पुष २०८१ १९:३०
688
Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ। स्थानीय भाइकाजी श्रेष्ठको घरमा आज बेलुकी आगलागी भएको हो।

आगलागीबाट साढे तीन तलाको घर पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दमकलको सहयोगमा आयो नियन्त्रणको प्रयास जारी छ। प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण प्राप्त हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *