उच्चका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा (सूचीसहित)

डिसी नेपाल
१२ पुष २०८१ १६:२३
468
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। न्याय परिषद्ल ऐनअनुसार न्यायाधीशको सरुवा तथा बढुवा परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्ने व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *