५७ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रशासन सेवाका ५७ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको पुस १९ को निर्णयानुसार प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment