गीतमार्फत एलिना भन्छिन्- एक्लै पनि जिन्दगी चल्दो रहेछ

डिसी नेपाल
४ माघ २०८१ १५:०८
1.1k
Shares

काठमाडौं । गायिका एलिना चौहान गत वैशाखमा प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएको थिइन्। बिहेलगत्तै उनी पतिसँग अस्ट्रेलिया पुगिन्।

तर, अस्ट्रेलिया बसाई लामो हुन सकेन। उनी एक्कासि नेपाल आएपछि दाम्पत्य जीवनमा प्रश्न उठ्न थालेको छ।

डिभोर्सको हल्लाबीच एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्। गीतले उनीहरूको सम्बन्ध चिसिएको हो कि भन्ने कुरामा थप जोड दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *