व्यवसायी विक्रम लामामाथि आक्रमणमा संलग्न पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। व्यवसायी विक्रम लामामाथि आक्रमणमा संलग्न भनिएका दुई जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ।
विक्रम लाममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी-४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट-७ का दीपक बरामुलाई प्रहरीले भारतको हरियणाबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो।
उनीहरुलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि आक्रमण गर्ने मूख्य योजनाकार भने फरार रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment