वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दर्ता

डिसी नेपाल
११ माघ २०८१ १२:४५
11.4k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित गर्दै दिलबहादुर राई मुद्दा दर्ता गरेका हुन्।

त्रिपाठीलाई अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गरिएको छ। निवेदनमाथि आइतबारका लागि सर्वोच्चमा तारेक तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *