सुनको मूल्य बढ्यो
काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० ले बढेर एक लाख ६४ हजार ७०० कायम भएको छ।
आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment