मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया

Facebook Comment