विजुक्छें पार्टी अध्यक्षमा सर्वसम्मत

डिसी नेपाल
२० फागुन २०८१ १७:४३
248
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन्।

पार्टीको आठौं महाधिवेशनबाट ८५ वर्षीय विजुक्छें पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्। फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो।

२०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौं महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *