हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

डिसी नेपाल
२० फागुन २०८१ १९:४३
476
Shares

पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *