अर्थ समितिको बैठक बस्दै
काठमाडौं। आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ। बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment