नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

डिसी नेपाल
२५ फागुन २०८१ १२:५७
164
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन्।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ। नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन्।

आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन्।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.