मन्त्रिपरिषद् बैठकः कुलमानबारे कुनै निर्णय भएन
काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ।
सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधिएपनि आजको बैठकले कुनै निर्णय गरेन।
यस्तै बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ भने चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment