प्रतिनिधिसभामा सांसद बस्ने कुर्सी भाँचिएपछि…

डिसी नेपाल
२७ फागुन २०८१ १५:३४
680
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चाँसो देखाएका थिए। उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ। उनको अवस्था सामान्य नै रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *