राष्ट्रपति समक्ष श्रीलंकाका राजदूत नेपालीले लिए शपथ
काठमाडौं । रामचन्द्र पौडेलबाट प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment