सिंहदरबारमा सर्वदलीय बैठक जारी

डिसी नेपाल
१७ चैत २०८१ २०:११
500
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने भइरहेको बताइएको छ।

बैठकमा गणतन्त्र पक्षधर दलका नेता सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *