जनमतद्वारा उपाध्यक्ष साह निलम्बन

डिसी नेपाल
२२ चैत २०८१ १२:५८
556
Shares

काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समिति संयोजक दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ।

महोत्तरीको बर्दिबासमा केन्द्रीय समिति बैठक बस्नुअघि साहलाई सात दिने स्पष्टीकरण सोधेकोमा चित्त बुझ्दो नभएको भन्दै ६ महिना निलम्बन गरिएको हो।

पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतविरुद्धमा गतिविधि गरेको लगायत आरोप उनीमाथि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.