उपसचिवको लिखित परीक्षामा को-को भए उत्तिर्ण
काठमाडौं । उपसचिवमा लिखित परीक्षा दिएकाहरूको नतिजा आज लोकसेवा आयोगले प्रकाशन गरेको छ।
आयोगले सूचना प्रकाशित गर्दै उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको हो।
आयोगले न्याय सेवा, कानुन समूहमा परीक्षा दिएका २६६ जनाबाट १० जना लिखित परीक्षामा पास भएको सूचना सारी गरेको हो।
अब अन्तर्वार्ताबाट चार जना छनोट हुने छन्। लिखित पास भएकाहरूको अन्तर्वार्ता आगामी वैशाख १७ गते हुने आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment