प्राविधिक समूहका तीन डीएसपीको सरुवा

डिसी नेपाल
२१ साउन २०८३ २२:१७

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ्ग उप-समूह सञ्चारतर्फका तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो।

सरुवा सूची अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय सञ्चार शाखा दाङ (प्राविधिक) मा कार्यरत ई. बिशाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल, काठमाडौं (प्राविधिक) मा सरुवा गरिएको छ। रामबाबु राना बढुवा भई दरबन्दी खाली भएपछि ज्ञवालीलाई सो स्थानमा सरुवा गरिएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *