गौरीजञ्जमा एक जनाको शव फेला
झापा । झापाको गौरीगञ्जमा एक जनाको शव फेला परेको छ।
गौरीगञ्ज गाउँपालिका-८ डेरा गरी बस्ने सोही नगरपालिका-३ शिवाकोटी टोल घर भएका ४५ वर्षीय प्रकाश महत्तो आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment