रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

डिसी नेपाल
२२ चैत २०८१ १९:४२
5.2k
Shares

काठमाडौं। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

अदालतले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *