प्रधानमन्त्री आज स्वदेश फर्कँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।
पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।उनी थाई एअरबेजवाट फर्कँदैछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment