तोलामा १९ सय घट्यो सुन
काठमाडौं। आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँ घटेको छ।
यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो। अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १८७० मा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment