रास्वपाको केन्द्रीय समितिको आज बस्दै

डिसी नेपाल
४ वैशाख २०८२ ६:३४
92
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ।

कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन्।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए।

उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *