काठमाडौंमा सहकारी पीडितहरुको अर्धनग्न प्रदर्शन

डिसी नेपाल
१५ वैशाख २०८२ १६:३४
416
Shares

काठमाडौं। वित्तीय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन्।

आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा अर्धनग्न प्रदर्शन गरेका हुन्।

लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गरेको भन्दै पुन आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.