रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक
काठमाडौं। रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ । निर्मल तिमल्सिनाको शब्द रचना, रविकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
बोम खत्रीको निर्देशन रहेको गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानलाई फिचरिङ गरिएको छ । उनीहरूको जोडी भिडियोमा निक्कै राम्रो देखिएको छ।
विवेक विकको छायांकन, बोमको नै दृश्य सम्पादन छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment