२५६९ औं बुद्ध जयन्ती : बौद्ध महाचैत्य परिसरमा राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भए।
सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए। कार्यक्रमस्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए।
आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती मनाइँदैछ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment