कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

डिसी नेपाल
५ जेठ २०८२ १३:१३
4
Shares

काठमाडौं। कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो। जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ।
यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही  शाही र अभिनेता प्रदीप खड्का पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *