सुनको मूल्यमा सामान्य गिरावट

डिसी नेपाल
१३ जेठ २०८२ १०:४७
7.3k
Shares

काठमाडौं। आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो।

उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *