प्रतिनिधिसभामा अर्थमन्त्रीद्वार आर्थिक सर्वेक्षण पेस (पूर्णपाठ)
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन्।
विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा मंगलबारदेखि अर्थमन्त्री पौडेलको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित हुँदै आएको थियो।
सरकारले हरेक वर्ष बजेटको अगाडि आर्थिक सर्वेक्षण प्रस्तुत गर्छ। त्यसअघि अर्थमन्त्रीले संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गर्छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment