करार कर्मचारी, अस्थायी राहत शिक्षक सामाजिक सुरक्षा कार्यक्रममा समेटिने

डिसी नेपाल
१५ जेठ २०८२ १७:४८
22.3k
Shares

काठमाडौं । सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने जनाएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.