प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

डिसी नेपाल
२८ जेठ २०८२ ८:४९
148
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।

पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।

आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.